समयका हरेक क्षण मूल्यवान् छन्। पल, निमेष, क्षणका
हरेक पहलू संग साक्षात्कार रहनु नै जीवन हो; जस्तो लाग्छ। यी क्षणलाई समात्न वा
पक्रन खोज्नु,
मूर्खता
नै हुनुपर्छ। केहि मूर्खता हामी पनि गर्न जादैँ छौँ। आउनुहोस्! स्थायित्वका निम्ति हामी पनि
एकाकार बनौं। क्षणलाई समातौं। पललाई पक्रौं।
निमेषमा रमाउँ।
नाम :- SB Studio
उद्देश्य :- फोटोपत्रकारिता
लक्ष्य :- 500 अङ्क/वर्ष (14/09/2021)
फोटोपत्रकार र लेखन :- शंकर भुजेल
सम्पादक :- दीपक खनाल
नाम :- SB Studio
उद्देश्य :- फोटोपत्रकारिता
लक्ष्य :- 500 अङ्क/वर्ष (14/09/2021)
फोटोपत्रकार र लेखन :- शंकर भुजेल
सम्पादक :- दीपक खनाल

0 Comments